Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पिप्राढीको ने.रा.मा.वि.माथि गाउँपालिकाको डण्डा: शिक्षक-कर्मचारीको तलब कट्टा, प्र.अ.लाई लिखित स्पष्टीकरण माग

admin
admin
October 13, 2025
पिप्राढीको ने.रा.मा.वि.माथि गाउँपालिकाको डण्डा: शिक्षक-कर्मचारीको तलब कट्टा, प्र.अ.लाई लिखित स्पष्टीकरण माग

Oplus_16908288

550
SHARES
ShareTweetSubscribe

२७ असाेज,बारा । बारा जिल्लाको देवताल गाउँपालिका अन्तर्गत रहेको श्री ने.रा.मा.वि. पिप्राढी-३ ले गाउँ कार्यपालिकाको कार्यालयलाई कुनै सूचना जानकारी नदिई आफ्नै मनपरी ढङ्गले विद्यार्थीहरूलाई विदा घोषणा गरी विद्यालय बन्द गरेकोले गाउँपालिकाले सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई कारवाही गरेको छ।

असाेज २६ गतेका दिन विद्यालय बन्द रहेको र विद्यार्थीहरू विद्यालय पोशाकमा नै सांस्कृतिक कार्यक्रममा देखा परेको भन्दै जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको उपस्थितिमा छड्के अनुगमन गरिएको थियो।

नियम उल्लङ्घन गरेको ठहर गर्दै गाउँपालिकाले सो विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूको १ दिनको तलव भत्ता कट्टा गर्ने निर्णय गरेको छ।

यसका साथै विद्यालयका प्रधानाध्यापक गगनदेव सहनीलाई २४ घण्टाभित्र शिक्षा शाखामा लिखित रुपमा विद्यालय बन्द गर्नुको कारणको उचित स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिइएको छ।

Post Views: 12
Previous Post

बारामा हैजा राेग महामारी बिरूद्वकाे खाेप अभियान आजबाट शुरू, सबैलाई खाेप लिन जनस्वास्थ्यकाे अपिल

Next Post

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ बाराद्वारा बालेन साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी, मधेशभरि र्‍याली(फाेटाे सहित )

admin

admin

Next Post
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ बाराद्वारा बालेन साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी, मधेशभरि र्‍याली(फाेटाे सहित )

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ बाराद्वारा बालेन साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी, मधेशभरि र्‍याली(फाेटाे सहित )

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.