Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारामा हैजा राेग महामारी बिरूद्वकाे खाेप अभियान आजबाट शुरू, सबैलाई खाेप लिन जनस्वास्थ्यकाे अपिल

admin
admin
October 13, 2025
बारामा हैजा राेग महामारी बिरूद्वकाे खाेप अभियान आजबाट शुरू, सबैलाई खाेप लिन जनस्वास्थ्यकाे अपिल
700
SHARES
ShareTweetSubscribe

२७ असाेज,बारा । ​बारा जिल्लामा आज असोज २७ बाट हैजा राेग महामारी बिरूद्वकाे खाेप अभियान शुरू भएको छ, जुन कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ।

विश्व स्वास्थ्य संगठन (WHO) को सहयाेगमा सञ्चालित यो अभियान पर्सा जिल्लामा हैजा पुष्टि भएपछि त्यससँगै जोडिएका ६ वटा स्थानीय तहहरू: कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, बश्रामपुर गाउँपालिका र फेटा गाउँपालिकामा केन्द्रित छ।

पर्साको वीरगञ्जबाट शुरू भएर बारामा पनि छिटपुट देखिएको हैजाको रोकथामका लागि थालिएको यस अभियानको शुभारम्भ प्रादेशिक अस्पतालमा जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साहलाई पहिलो खाेप ख्वाएर गरिएकाे हो।

पहिलो खाेप लिनेहरूमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नाथु साह र नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी लगायतका विशिष्ट व्यक्तिहरू समेत सहभागी भएका थिए।

जन स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख राम नरेश यादवले जानकारी गराएअनुसार यस खाेप कार्यक्रमबाट ६ वटा स्थानीय तहका कुल ३ लाख ६५ हजार ९ सय ३१ जना लाभान्वित हुनेछन्।

यो खाेप जीवन बचाउने र रोगको महामारीलाई समुदायबाट हटाउने सबभन्दा प्रभावकारी उपाय भएकाले यो खोप हाम्रै सुरक्षाको लागि हो।

हैजा जस्तो घातक रोगबाट बच्न र परिवार तथा समाजलाई सुरक्षित राख्नका लागि सबैले ढुक्क भएर खाेप लिनु अति आवश्यक छ, जसले गर्दा समाजमा हैजा नियन्त्रणका लागि सकारात्मक सन्देश प्रवाह भई सामूहिक स्वास्थ्य सुधारमा ठूलो टेवा पुग्नेछ।

Post Views: 5
Previous Post

निजी स्वास्थ्य संस्थाको श्रमशोषण अन्त्य गर्न माग गर्दै मधेशका स्वास्थ्यकर्मी आन्दोलित, कात्तिक १६ देखि अस्पताल खाली गर्ने चेतावनी

Next Post

पिप्राढीको ने.रा.मा.वि.माथि गाउँपालिकाको डण्डा: शिक्षक-कर्मचारीको तलब कट्टा, प्र.अ.लाई लिखित स्पष्टीकरण माग

admin

admin

Next Post
पिप्राढीको ने.रा.मा.वि.माथि गाउँपालिकाको डण्डा: शिक्षक-कर्मचारीको तलब कट्टा, प्र.अ.लाई लिखित स्पष्टीकरण माग

पिप्राढीको ने.रा.मा.वि.माथि गाउँपालिकाको डण्डा: शिक्षक-कर्मचारीको तलब कट्टा, प्र.अ.लाई लिखित स्पष्टीकरण माग

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.