Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कलैयामा खोप समन्वय समितिको बैठकः हैजाविरुद्ध एक वर्षमाथिका सबैलाई खोप दिइने

admin
admin
October 12, 2025
कलैयामा खोप समन्वय समितिको बैठकः हैजाविरुद्ध एक वर्षमाथिका सबैलाई खोप दिइने
550
SHARES
ShareTweetSubscribe

२६ असाेज,​बारा । बाराकाे कलैयामा आज बसेकाे जिल्ला खोप समन्वय समितिको अभिमुखीकरण बैठकले हैजा रोगको महामारी विरुद्ध प्रतिकार्य खोप अभियान, २०८२ सञ्चालन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।

जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र सहको सभापतित्वमा बसेको बैठकले बारा जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहमा असोज २७ गतेदेखि कार्तिक २ गतेसम्म अभियानको रूपमा खोप सञ्चालन गर्ने निर्णय गरेको हो।

अभियान अन्तर्गत एक वर्षभन्दा माथिका सम्पूर्ण जनसङ्ख्यालाई शतप्रतिशत खोप खुवाइनेछ। खोपलाई सहज बनाउन सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, सुरक्षाकर्मी रहने स्थान, कलकारखाना, बसपार्क, सीमा नाका र आवश्यक स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिनेछ।

यस कार्यमा सहयोग गर्न तथा बिना अवरोध खोप खुवाउन अनुरोध गरिएको छ। स्थानीय स्तरमा माइकिङका साथै विभिन्न संस्था र धार्मिक स्थलहरूबाट समेत प्रचारप्रसार गरिनेछ। खोप अभियानको अवधिमा कुनै पनि शिक्षण संस्था बन्द नगर्न स्थानीय तह तथा शिक्षा विकास एकाइ मार्फत समन्वय गरिनेछ र अभियानको दैनिक प्रतिवेदन स्थानीय तहले स्वास्थ्य कार्यालयलाई बुझाउनु पर्नेछ।

बैठकमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले हैजाविरुद्धको खोप जीवन उपयोगी भएकोले कुनै दुविधा नमानी खोप लिन जोड दिए भने जनस्वास्थ्य कार्यालय बाराका निमित्त कार्यालय प्रमुख राम नरेश यादवले खोपको प्रभावकारिता बारे जानकारी गराएका थिए।

यस्तै, पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदीले समुदायमा खोप सम्बन्धी जनचेतना फैलाउन सञ्चारको सबै माध्यम अपनाउन सुझाव दिएका थिए। बैठकमा सशस्त्र प्रहरीका एसपी खुम केसी लगायतको पनि उपस्थिति रहेको थियो। सुरक्षा निकायहरूले खोप अभियानमा शान्ति सुरक्षा प्रदान गर्ने र समुदायलाई सहभागी हुन अपिल गर्ने निर्णय पनि भएको छ।

Post Views: 3
Previous Post

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै, ६ पदाधिकारीको ओलीलाई 'नेतृत्व छोड्न' आग्रह

Next Post

पूर्वसभामुख कृष्णबहादुर महरा 'भेप'मार्फत सुन तस्करीको आरोपमा पक्राउ

admin

admin

Next Post
पूर्वसभामुख कृष्णबहादुर महरा ‘भेप’मार्फत सुन तस्करीको आरोपमा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा 'भेप'मार्फत सुन तस्करीको आरोपमा पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.