Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा: करिब ७८ लाख रुपैयाँ बिगो दाबी

admin
admin
October 8, 2025
पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा: करिब ७८ लाख रुपैयाँ बिगो दाबी

Oplus_16908288

850
SHARES
ShareTweetSubscribe

२२ असाज,काठमाण्डाैं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा अनुसन्धान पूरा गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जसमा दुई पूर्व मन्त्रीसहित सात जनालाई प्रतिवादी बनाइएको छ र सरकारी जग्गालाई गैरकानूनी तरिकाले व्यक्तिको नाममा दर्ता गर्ने प्रयास गरिएको भन्दै करिब ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

मुद्दामा नेकपा (एमाले) नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ प्रमुख प्रतिवादी छन्।

यो प्रकरणमा अनुसन्धान अघि बढ्नुको मुख्य कारण पूर्व मन्त्री गुप्ताले बिचौलियासँग घुस लेनदेनको डिल गरेको अडियो सार्वजनिक हुनु थियो, जसले सार्वजनिक जग्गा हिनामिनामा राजनीतिक नेतृत्वको संलग्नताको गम्भीरतालाई उजागर गरेको थियो।

पूर्व मन्त्री गुप्ताले केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने पूर्व मन्त्री श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्, र अख्तियारले यी दुई पूर्व मन्त्रीहरूको कार्यकालमा मन्त्रालयबाट भएका निर्णयहरूलाई केन्द्रमा राखेर अनुसन्धान गरेको थियो।

Previous Post

हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ’: महेश बस्नेतको सरकारलाई खुला चुनौती, सम्पत्ति शुद्धीकरणको अनुसन्धान रामेश्वर र कुलमानबाट सुरु गर्न माग

Next Post

मधेश प्रहरीभित्र कलह : डीआईजी चतुर्वेदी र एसपी सिलवालबीच शक्ति–प्रदर्शन इन्दीप

admin

admin

Next Post
मधेश प्रहरीभित्र कलह : डीआईजी चतुर्वेदी र एसपी सिलवालबीच शक्ति–प्रदर्शन इन्दीप

मधेश प्रहरीभित्र कलह : डीआईजी चतुर्वेदी र एसपी सिलवालबीच शक्ति–प्रदर्शन इन्दीप

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.