Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ’: महेश बस्नेतको सरकारलाई खुला चुनौती, सम्पत्ति शुद्धीकरणको अनुसन्धान रामेश्वर र कुलमानबाट सुरु गर्न माग

admin
admin
October 8, 2025
हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ’: महेश बस्नेतको सरकारलाई खुला चुनौती, सम्पत्ति शुद्धीकरणको अनुसन्धान रामेश्वर र कुलमानबाट सुरु गर्न माग

Oplus_16908288

1.1k
SHARES
ShareTweetSubscribe

२२ असोज, काठमाडौं। नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई खुला चुनौती दिएका छन्।

​बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओलीमाथि उजुरी परेकै भोलिपल्ट यस्तो कडा प्रतिक्रिया दिएका हुन्। उनले सरकारलाई लक्षित गर्दै भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ।’

​जेनजी आन्दोलनको उजुरी र ओलीलाई चुनौती

​जेनजी युवा आन्दोलनका केही अगुवाहरूले मङ्गलबार ओलीमाथि दमन गरेको आरोपमा प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले सो उजुरीलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको थियो। यसैको प्रतिक्रियामा बस्नेतले आक्रोशित हुँदै सरकारलाई ओलीलाई पक्राउ गर्ने आँट भएर देखाउन चुनौती दिएका हुन्।

​सम्पत्ति शुद्धीकरण अनुसन्धानमा प्रश्न

​नेता बस्नेतले दलका नेताहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि आक्रोश पोखे। उनले युवाहरूको बलमा सत्तामा पुगेकाहरूमाथि पनि छानबिन हुनुपर्ने माग गरे। उनले वर्तमान अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरूबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए।

​भ्रष्टाचारीको आरोप लगाउँदा प्रमाण पुर्‍याउनुपर्ने तर्क गर्दै बस्नेतले आफूहरूलाई ‘दूधले नुहाएको’ नभएको स्वीकार गरे। उनले भने, ‘हामी एकदमै ओभानो पनि छैनौं। हामी दूधले नुहाएको भनेका पनि छैनौं। यति त भन्न पाइयो नि त। महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर। होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त?’

​पार्टीको औपचारिक धारणा आउँदै

​बस्नेतले जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए। यसअघि ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको उल्लेख गर्दै उनले भने, ‘भोलि पार्टीका महत्वपूर्ण नेताहरूले धारणा राख्नुहुन्छ। २४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक छ। यो महिनाको अन्तिमसम्ममा एमालेले आफ्ना अफिसियल धारणा सबै सार्वजनिक गर्दछ।’

Previous Post

बिचौलियाको सेटिङमा भारतीय नागरिकलाई धरौटीमा छाडेको आरोपमा बाराका न्यायाधीश भोला ढकाल सर्वोच्च अदालत/न्याय परिषद् तानिए

Next Post

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा: करिब ७८ लाख रुपैयाँ बिगो दाबी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.