७ साउन,बारा । सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको प्रहरी टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको छ।
बिहिबार दिउसाे भएको उक्त कारबाहीका क्रममा ५ जना भारतीय र १ जना नेपाली नागरिक पक्राउ परेका हुन्।
उनीहरूको साथबाट प्रहरीले २२५ ग्राम खैरो हिरोइन बरामद गरेको छ। प्रहरिले चलाएको गोली लागेर १ जना भारतीय र १ जना नेपाली नागरिक घाईते भएकाे प्रहरिले जनाएको छ।
प्रतिक्रिया


